आँधी प्रभावितलाई चार कोठे घर सरकारको घोषणा

जनकपुरधाम । प्रदेश २ सरकारले वारा र पर्सामा गएको आँधी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने घोषणा गरेको छ । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताएका हुन् । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उनको दाबी छ । आइतबार आएको आँकीका … Continue reading आँधी प्रभावितलाई चार कोठे घर सरकारको घोषणा